मानिस हराएको सूचना

मानिस हराएको सूचना

काठमाडौं – आठबीसकोट नगरपालिकाका एक व्यक्ति हराएका छन् । आठबीसकोट नगरपालिका-३ रुकुम पश्चिम घर भएका सामुयल बुढा मगर मंगलबार बिहानदेखि काठमाडौंको कीर्तिपुर पाँगाबाट हराएका हुन् ।

उनले कालो टिसर्ट र रातो हापपाइन्ट लगाएका छन् । टाउकोमा हल्का चोट लागेको जस्तो देखिने अन्दाजी २६र२७ वर्षका सामुयल हराएका हुन् । उनलाई देख्ने जोकोहीले ९८४५५५४४१८ वा ९८४३७७२५२४ मा खबर गरिदिनुन अनुरोध गरिएको छ ।

भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनको एक महिनादेखि ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।

nepal one