प्रचण्डको गृहजिल्ला चितवन पुगिन् रेखा थापा, घरदैलो कार्यक्रममा व्यस्त

प्रचण्डको गृहजिल्ला चितवन पुगिन् रेखा थापा,  घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी की केन्द्रीय सदस्य तथा नायिका रेखा थापा अहिले निर्वाचन लक्षित घरदैलो कार्यक्रममा व्यस्त छिन् ।

राप्रपाले सोमबारदेखि स्थानीय तहको निर्वाचनलक्षित देशव्यापी घरदैलो अभियान शुरु गरेको छ । थापाले पनि घरदैलो कार्यक्रम चितवनबाट शुरु गरेकी छिन् ।

उनी सोमबार चितवनको कालिकास्थान नगरपालिका(८ मा बिहानैदेखि घरदैलो कार्यक्रममा खटिएकी छिन् । थापाले आफूहरु स्वार्थको राजनीति नगर्ने भन्दै यो जनताको सेवा भएको बताएकी छिन् ।

nepal one