मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं – बुधबार मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक नियमित भएका एक नेताले बताए ।
आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । बैठकमा आउँदो बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको बिषयमा पनि छलफल हुनेछ ।