विवाह बन्धनमा बाधिँए रणवीर र आलिया, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं – बलिउडका चर्चित अभिनेता रणवीर कपुरले अभिनेत्री आलिया भट्सँग विवाह गरेका छन् । लामोसमयदेखि प्रेमसम्बन्धमा रहेका आलिया र रणवीरले आज हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।
उनीहरुको विवाह सम्पन्न भएलगत्तै विवाहको तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा फ्यान र कलाकारहरुले बधाई दिएका छन् । विवाह समारोहमा बलिउड कलाकारहरुको पनि सहभागीता रहेको थियो ।