महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मी अस्पताल भर्ना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मी अस्पताल भर्ना

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा चोट लागेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

टाउकोमा चोट र खाना नपच्ने समस्या उनमा देखिएको छ । उनको टाउकोमा केहि महिनाअघि नै चोट लागेको थियो । तर फेरि टाउको ठोक्किएपछि समस्या देखिएको बतायएको छ । अहिले उनको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । केही दिनमा अस्पतालबाट डिस्चार्ज गरिने बतायएको छ ।

nepal one