धनुषा – एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन्  । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

YouTube0
YouTube
RSS
Follow by Email