61
Shares
काठमाडौं, ११ पुस-उपप्रधान र भौतिक तथा पूर्वाधार मन्त्रीको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् ।
शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।