‘निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वभाविक छ’ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले चुनावअघिको गठबन्धन अनैतिक भएपछि सरकार गठनका लागि एमाले र माओवादीबीच सहकार्य हुनु स्वभाविक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन उनले भने, ‘चुनावअघि गठबन्धन गरेर जानेकुरा गलत हो ।

निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वभाविक भताएका छन् । राजनीतिकमा असम्भव भन्ने केही नुहुने उनको भनाइ थियो । उनले भने, ‘नेपालका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन् । अरु केही पार्टी आउँछन् जान्छन् जस्ता उनको प्रतिक्रिया थियो ।

Reporter