गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी / गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ज्येष्ठ सदस्य बस्यालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । र्वत प्रदेश निर्वचन क्षेत्र नं।२ बाट निर्वाचित बस्याल गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य हुनुहुन्छ ।

ज्येष्ठ सदस्य बस्यालले शपथ ग्रहण गरेसँगै प्रदेशसभाका अन्य सदस्यलाई भोलि शपथ गराउने कार्यक्रम छ ।

 

Reporter