कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

सुर्खेत – कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

nepal one