सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीमा निर्णय भएको छैन : जगन्नाथ खतिवडा

45 Shares

काठमाडौँ /  नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीले निर्णय गरी नसकेको बताए ।

बिहिबार वक्तव्यमार्फत प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन् ।नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टी सुदृढिकरणको योजना बनाइरहेको भन्दै तत्कामलै पार्टीका बैठकहरु आयोजना हुने उनले बताएका छन् ।

सम्बन्धित समाचार

सबै