इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् – प्रधानमन्त्री

56 Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार प्रधानमन्त्री दाहालले सो अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् ।

सम्बन्धित समाचार

सबै