प्रधानमन्त्री प्रचण्ड मन्त्रालयका सचिवहरुसँग छलफल गर्दै, यस्तो छ कारण !

प्रधानमन्त्री प्रचण्ड मन्त्रालयका सचिवहरुसँग छलफल गर्दै, यस्तो छ कारण !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । सोमबार बिहान सिंहदरबारमा विभिन्न मन्त्रालयहरुको हालको अवस्थाबारे जानकारी लिने र आवश्यक निर्देशन दिने गरी छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सचिवहरुसँग छलफल गर्न लागेका छन् । नयाँ सत्ता गठबन्धनको प्राथमिकता निर्धारण गर्न केहि दिनभित्रै न्यूनतम साझा नीति तथा कार्यक्रम आउँदैछ। सर्वसाधारणले थेग्ने नसक्ने गरी महँगी बढेको भन्दै नयाँ सरकारले हटाउनुपर्ने बताउँदै आएका छन् ।

Reporter