कुमारी बैंकको सीइओमा रमेशराज अर्याल नियुक्त

9 Shares

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओमा रमेशराज अर्याल नियुक्त भएका छन् । आइतबार पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् ।

 

सम्बन्धित समाचार

सबै