कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा, के-के विषयमा हुँदै छ छलफल ?

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा बूने भएको छ । केहीबेरमा सुरू हुने बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।

बैठकमा भोलि  शनिबार बस्‍ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल गर्ने भएको छ । बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।

Reporter