सर्वोच्चलाई सभामुख घिमिरेको जवाफ : विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएकाे जिकिर 

सर्वोच्चलाई सभामुख घिमिरेको जवाफ : विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएकाे जिकिर 

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाउनुभएको छ ।

सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएको उल्लेख छ ।

‘ प्रमुख प्रतिपक्षी दल को हो  भन्ने विषयकाे  निरुपण गर्न हामी सक्षम छौं । अदालतले केही भनिदिइ रहनुपर्दैन,यो संसदको विशेषाधिकार हो । यो संसदले  ब्याख्या गर्ने विषय हो ।’ पठाइएको जवाफमा भनिएको छ । 

nepalone