राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन यहि चैत्र १० गते हुँदै

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन यहि चैत्र १० गते हुँदै

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन यहि चैत्र १० गते (शुक्रबार) हुने भएको छ ।

युवा संघको जिल्ला अधिवेशन काठमाडौँको गोल्फुटार स्थित ताज प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

अधिवेशन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लगोको युवा संघले जनाएको छ ।

nepalone