क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्छ – सहरी विकासमन्त्री गुरुङ

क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्छ – सहरी विकासमन्त्री गुरुङ

काठमाडौं – नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने बताएकी छिन् । शुक्रबार शपथ लिएपछि मन्त्रालयमा पदबहालीका क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त ग गरिन् । उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन् ।

nepal one