चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछाने ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछाने ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवन – चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ६० हजार छ सय ७३ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३ हजार एक सय १ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार नौ सय २५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ ।

nepalone