के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छ, योग्यताबारे थाहा पाउनुस्…

काठमाडौँ / के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानूनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोला । निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही […]

काठमाडौँको चन्द्रागिरिमा पहिरो जाँदा एकैघरका ३ जना पुरिए

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरो गएको छ । शुक्रबार चन्द्रागिरि नगरपालिका २ देउराली नजिक पहिरो जाँदा ३ जना पुरिएको जनाइएको छ । सोही स्थानमा रहेको रेक्की ध्यान केन्द्रमाथिबाट पहिरो जाँदा २ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठ पुरिएका हुन् । पुरिएकाको खोजी जारी रहेको जनानइएको छ […]

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

काठमाडौँ – आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरु आज […]

Author: nepal one

बालठाक्रे शैलीमा दुर्गा प्रसाईँ

दुबईका राजकुमारबाट सुनको लौरो उपहार पाएर चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले हालै खाएको एउटा सलामी यत्तिखेर चर्चामा छ । उक्त भिडियोलाई धेरैले दुर्गा प्रसाईँले आफ्नो छुट्टै सेना बनाएको भन्दै…

टिकट बाँडफाँड नै गठबन्धनको ‘गलपासो’

मोनिका सिंह / महिनौँसम्म सिट बाँडफाँड टुङ्ग्याउन नसकरहेको  सत्ता गठबन्धनलाई  सिट बाँडफाँड भारभारत मात्र भइरहेको छैन यसको व्यवस्थित व्यवस्थापन गर्न नसकै आफ्नै लागि  गलपासो बन्ने देखिएको छ । टिकट पाउने…

पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा राष्ट्रपति भण्डारी

मोनिका सिंह / राष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष र विपक्षमा नेपाली राजनीति यत्तिखेर विभाजित छ । संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै कतिपयले राष्ट्रपतिले चालेको कदम संविधानको ठाडो उल्लङ्घन…

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने ‘पक्का’

मोनिका सिंह / काठमाडौँ, नागरिकतासम्बन्धी विवादास्पद विधेयक राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाइएको आज १५ दिन भएको छ । धेरैले राष्ट्रपति विद्यादेवी भण्डारीसँग यत्तिखेर यो विधेयक प्रमाणीकरण गर्नै पर्ने बाध्यता रहेको बताइरहे पनि…

सन्दर्भ संविधान दिवस : आवश्यकता गलत प्रवृत्तिको अन्त्य र मूल्य मान्यताको कार्यान्वयन

मोनिका सिंह असोज ३ गते अर्थात् संविधान दिवस । देशले इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट संविधान पाएको दिन । संविधान दिवस तथा राष्ट्रिय एकता दिवसका अवसरमा अहिले विविध कार्यक्रमहरू…

YouTube0
YouTube
RSS
Follow by Email