संघीयतापछिका दुई निर्वाचनको लेखाजोखा : कांग्रेसलाई फाइदा

काठमाडौं – आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश […]

सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् । कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) […]

समानुपातिकमा एमालेको अग्रता कायमै

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ […]

Category: निर्वाचन विषेश

निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको घोषणापत्र, यी सात कार्य नगर्ने

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आज घोषणापत्र जारी गरी सात कार्य नगर्ने प्रतिवद्धता जनाएको छ । पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरुपमा…

एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँटमै अलमलियो

झापा – झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी…

विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी

विराटनगर – मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बिपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन…

कांग्रेस घोषणापत्रमा नेकपाको सरकारमाथि लगाइएका यी १४ आरोप

काठमाडौं – नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको…

काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेपछि -यापर बालेनले भने – म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा…

YouTube0
YouTube
RSS
Follow by Email