संघीयतापछिका दुई निर्वाचनको लेखाजोखा : कांग्रेसलाई फाइदा

काठमाडौं – आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश […]

सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् । कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) […]

समानुपातिकमा एमालेको अग्रता कायमै

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ […]

Category: प्रमुख खबर

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा : एमालेको अग्रता कायमै

काठमाडौँ / मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना अन्तिम चरणमा आई पुगेको छ । मंगलबार बिहान सम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ…

एकीकृत समाजवादी प्रवेश गरे दीपक मनाङे : सत्तामा रहन पार्टी फेरेको फेर्यै

पोखरा – मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एसका अध्यक्ष…

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला

काठमाडौं – गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक…

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

काठमाडौं – प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ ।  नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण…

नेकपा एस प्रवेश गरे दिपक मनाङ्गे

काठमाडौँ / मनाङबाट गण्डकी प्रदेशको सांसदमा निर्विरोध निर्वाचित राजिव गुरुङ उर्फ दिपक मनाङगे नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङे एमाले तथा काङरेस्को सर्मथनमा निर्विरोध निर्वाचित भएका थिए ।…

YouTube0
YouTube
RSS
Follow by Email