मधेश प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ – मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैन : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गर्नुभएको छ ।

Category: भिडियो

राजनिति

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं – संघीय संसदको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । 

रचना रिमालको ‘जाली परदेशी’मा उषा र गरिमासँग नवराजको छमछमी

काठमाडौँ । गायक आलिफ खान र गायिका रचना रिमालको स्वर रहेको जाली परदेशी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।प्रेम गरेर आफ्नी मायालुलाई धोका दिएर विदेश जान खोज्ने प्रेमीलाई मायालुले…

रामकृष्ण ढकाल र केकीको अभिनयमा तयार भयो ‘माया हुन्छ भनन’

काठमाडौं : प्रख्यात संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको…