काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीले क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा नआएर रिबनका पछि दौडिएको प्रति टिप्पणी गरेकी छन् । शुक्रबार एक कार्यक्रममा मन्त्री कार्कीले भन्निन् ‘क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा आएन । त्यो कुरा चाहीँ जनताले थाहा पाउनुपथ्र्यो नि होइन ? तर, सबैजना रिबनका पछि दौडिनुभयो । यदि तपाईंहरुले सही र […]
रिबन काण्डबारे तोसिमाको प्रष्टीकरण : ‘कुरै नबुझी सबैजना रिबनको पछि दौडिनुभयो’
