राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ […]

रविको फैसला आजै आउने सम्भावना, सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं –  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज (शुक्रबार) गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा बढाइएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यस्तै प्रहरी वृत्त सिंहदरबारबाट […]

सुरेन्द्र भण्डारीको जवाफी बहस : ‘रवि लामिछानेले नागरिकता त्यागेको राज्यलाई थाहा छैन्’

काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका छन् । उनले संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका हुन् । भण्डारीले भने, […]

Month: १३ माघ २०७९, शुक्रबार १५:१३

विक्रमबहादुर शाहीको माधव नेपाल प्रति कडा टिप्पणी : ‘उहाँले पार्टीलाई माग्ने भाडो बनाउनुभयो,

कञ्चनपुर – नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा फर्किनुभएका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले अध्यक्ष माधव नेपालप्रति कडा टिप्पणी गर्नुभएको छ । एमाले कञ्चनपुरले आज आयोजना गरेको जनसभा तथा पार्टी…

काठमाडौंबाट एमालेले सिफारिश गरेका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु यी हुन्

काठमाडौं / नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले १० वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई दिएको समयभित्र आज नाम सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै…

पारित विधेयकका बारेमा भ्रम फैलाइयो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश निजामती सेवासम्बन्धी पारित विधेयकमा करार र अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रावधान राखिएको भन्ने भनाइ गलत भएको बताउनुभएको छ । आज कुरा…

कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु – नेता निधि

धनुषा – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताउनुभएको छ । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे…

गठबन्धनमा सन्तुलित ढङ्गबाट सिट बाडफाँट गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताउनुभएको छ । युवा…