सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी

काठमाडौं –  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज (शुक्रबार) गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा बढाइएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यस्तै प्रहरी वृत्त सिंहदरबारबाट […]

सुरेन्द्र भण्डारीको जवाफी बहस : ‘रवि लामिछानेले नागरिकता त्यागेको राज्यलाई थाहा छैन्’

काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका छन् । उनले संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका हुन् । भण्डारीले भने, […]

लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस : ‘अमेरिकाको नागरिकता त्यागेपछि राज्यविहीन बनाउन मिल्दैन’

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गरेको हो । लामिछानेको तर्फबाट बहस गरेका अधिवक्ता आशिष अधिकारीले अमेरिकी नागरिकता त्यागेपछि लामिछानेलाई राज्यविहीन बनाउन नमिल्ने तर्क गरेका छन् । उनले भने, ‘नेपालले यो विषयमा अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । […]

Month: १३ माघ २०७९, शुक्रबार १४:४३

‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले…

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

काठमाडौँ – सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत्…

‘देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान’ – मन्त्री गहतराज

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । सङ्गीतकार सङ्घ नेपालले विजया दशमीको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘श्रष्टा सम्मान…

सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी – गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभा सचिवालयद्वारा पोखरामा आज आयोजित शुभकामना आदानप्रदान तथा…

‘दसैँमा मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

चितवन – दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न…