के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छ, योग्यताबारे थाहा पाउनुस्…

काठमाडौँ / के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानूनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोला । निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही […]

काठमाडौँको चन्द्रागिरिमा पहिरो जाँदा एकैघरका ३ जना पुरिए

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरो गएको छ । शुक्रबार चन्द्रागिरि नगरपालिका २ देउराली नजिक पहिरो जाँदा ३ जना पुरिएको जनाइएको छ । सोही स्थानमा रहेको रेक्की ध्यान केन्द्रमाथिबाट पहिरो जाँदा २ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठ पुरिएका हुन् । पुरिएकाको खोजी जारी रहेको जनानइएको छ […]

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

काठमाडौँ – आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरु आज […]

Month: २१ आश्विन २०७९, शुक्रबार ०८:४६

बझाङी आलुले बजार पाउने आशा

बझाङ । खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाउनुभयो । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्र्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाउनुभयो । त्यसको उत्पादन…

ग्यास चुहिएर आगलागी

झापा / मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास…

मोहम्मदको हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो

काठमाडौँ / प्रहरीले काठमाडौँको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसर शुक्रबार पत्रकार सम्मेलन गर्दै…

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौँ / राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला…

निर्वाचन आयोगको निर्णयप्रति प्रेस चौतारीको आपत्ति

काठमाडौं । प्रेस चौतारी नेपालले आसन्न निर्वाचन लक्षित निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको छ । चौतारी अध्यक्ष गणेश बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएकाे हाे । ‘आगामी मंसिर ४…

YouTube0
YouTube
RSS
Follow by Email