राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौं / राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई […]

रिबन काण्डबारे तोसिमाको प्रष्टीकरण : ‘कुरै नबुझी सबैजना रिबनको पछि दौडिनुभयो’

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीले क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा नआएर रिबनका पछि दौडिएको प्रति टिप्पणी गरेकी छन् । शुक्रबार एक कार्यक्रममा मन्त्री कार्कीले भन्निन् ‘क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा आएन । त्यो कुरा चाहीँ जनताले थाहा पाउनुपथ्र्यो नि होइन ?  तर, सबैजना रिबनका पछि दौडिनुभयो । यदि तपाईंहरुले सही र […]

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ […]

Month: १३ माघ २०७९, शुक्रबार १६:४३

धादिङमा दुई माइक्रो बस ठोक्किँदा २२ जना घाइते

धादिङ – धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइक्रो बस ठोक्किँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाका लागि छटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख…

धारामै हिउँ जम्न थाल्यो

सुर्खेत – हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर…

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक : छान्न सकेन दलको नेता

धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोटका लागि आज बिहानदेखि बसेको बैठक निष्कर्षविहीन बनेको हो । दलको नेतामा सहमति जुट्न…

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

काठमाडौं – विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको…

डा. अमृत थापाको कविताञ्जली लोकार्पण

काठमाडौं – डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका…