सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ ।
सुनकोसी नदीमा बेपत्ता दुई कर्मचारीको शव फेला

सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ ।
काठमाडौँ – मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गर्नुभएको छ ।
धनुषा / जिल्लामा गाडीको ठक्करबाट १४ महिनाकी नाबालिकाको मृत्यु भएको छ । हंषपुर नगरपालिका–९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको बा१६च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार…
काठमाडौँ / अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा…
मध्यविन्दु / नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी…
काठमाडौँ / लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार…
सान फ्रान्सिस्को / अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।…
काठमाडौँ । गायक आलिफ खान र गायिका रचना रिमालको स्वर रहेको जाली परदेशी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।प्रेम गरेर आफ्नी मायालुलाई धोका दिएर विदेश जान खोज्ने प्रेमीलाई मायालुले…