टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

प्रमुख खबर

काठमाडौं / टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज हेर्न नभ्याइने भएको छ ।
न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।
कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटक बन्द गराउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा १० वटा रिट परेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट