एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले साउन ५ गतेका लागि बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यसअघि २ गते पोलिटव्यूरो बैठक बसेर विधान संशोधन प्रस्ताव तयार पार्ने उनले बताए । एमालेको विधान महाधिवेशन भदौं २० देखि २२ गतेसम्म हुँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट