`

सिन्धुपाल्चोकबाट काठमाडौं आइरहेको बस मेलम्चीमा दुर्घटना, आठ घाइते

Nepal One HD १४ असार २०८२ १४:४१
समाज

मेलम्ची । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौ आइरहेको बस मेलम्चीपारी दुर्घटना भएको छ । शनिबार तिपेनीबाट काठमाडौ गइरहेको बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । बसमा आठ जना सवार थिए ।

घाइते हरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *