यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (नामावलीसहित)

प्रमुख खबर

काठमाडौं / यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।
यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट