`

आइतबार नेप्से परिसुचकमा १.४४ अंकले आरालो

Nepal One HD २९ माघ २०७९ ११:१५
अर्थ समाचार

काठमाडौं / प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.४४ अंकले आरालो लागेर २१७१.१२ विन्दुमा आएको छ ।

यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनैपनि परिवर्तन आएको छैन ।


प्रतिक्रिया