`

इजरायल र इरानबीचको युद्ध रोक्न माग काठमाडौंमा शान्ति समाजको प्रदर्शन

Nepal One HD ४ असार २०८२ १३:५३
प्रमुख खबर

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

समाजले बुधबार इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो । युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *