`

लियो क्लब अफ बाल्कुमारि कलेजको सचिवमा आचार्य

Nepal One HD ११ असार २०८२ ९:५६
समाज

चितवन । लियो क्लब अन्तर्गत लियो क्लब अफ बाल्कुमारि कलेजको सचिव पदमा माडिका युवा अनुप आचार्य निर्वाचित भएका छन्।

क्लबले वर्ष २०२५/२६ को लागि मंगलबार बसेको भेलाबाट सन्धया शर्माको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यस्तै प्रथम उपाध्यक्षमा लियो ज्योति पौडेल ,दोस्रो उपाध्यक्षमा लियो जय बिक्रम मल्ल, सचिवमा लियो आचार्य, कार्यकारी सचिवमा लियो अनिश काजि , सह सचीवमा लियो अजय यादव , कोषाध्यक्षमा लियो निरुता निउरे ,सह कोषाध्यक्ष लियो चादनी रानाभाट ,समय पालक लियो अनिश टामर, लियो सौरव किरण महतो ,पब्लिक रिलेसन अफिसर लियो सौरव अधिकारी , कार्यक्रम प्रमुख लियो सुदिन मिश्र ,खेलकुद प्रमुख लियो कृष्ण पौडेल लगायत चयन भएका छन् । यस्तै, सदस्यहरुमा सम्पुर्ण पौडेल, सुजल डुम्रे , पियुष कुशावा, अमन बिश्वकर्मा आदी रहेका छन् ।

क्लबको बर्ष २०२४/२५ कि अध्यक्ष लियो सुश्मिता घिमिरेको सभाअध्यक्षतामा भएको यस कार्यक्रममा लियो दुर्गा चालिसेको प्रमुख अतिथ्यतामा सम्पन भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *