गठबन्धनमा कांग्रेस र माओवादी दुवै पक्षले हाम्रो अपमान गरे,हामीलाई हेप्यो : माधवकुमार नेपाल

प्रमुख खबर
काठमाडौं / नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कांग्रेस र माओवादी दुवै पक्षबाट आफूहरु पीडित बनेको बताउनुभएको छ ।
पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताउनुभयो ।
‘हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो,माओवादीले पनि हेप्यो । हाम्रो शक्तिलाई अपमान गरे ।’ नेपालको भनाई थियो । नेपालले दुवै पक्षको विवादकै कारण गठबन्धन टुटेको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट