‘महानर गरिखान दे’ नारासहित अटो व्यवसायीद्धारा अन्दोलन

प्रमुख खबर

काठमाडौँ / काठमाडौँ महानगरपालिकामा अटो व्यवसायीहरुले हामीलाई गरिखान देऊ भन्दै विरोध गरेका छन् ।
बुधबार महानगरको गेटमा कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरु ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलन गरेका हुन् ।
कुलेश्वर अटो व्यवसाय संघका व्यवसायीहरुले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।
व्यवसायीहरुले ‘महानर गरिखान दे भन्दै’ नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट