प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि

NepalOne १७ फागुन २०७९ ११:१९
अर्थ समाचार

काठमाडौं, १७ फागुन  ।  प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।  प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
 


प्रतिक्रिया