नेपाल आउँदै हनी सिंह

NepalOne २९ फागुन २०७९ २०:३८
मनोरञ्जन

काठमाडौँ – भारतका चर्चित गायक हनी सिंह काठमाडौं आउने भएका छन् । चैत २५ गते काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा आयोजना गरिएको सांगीतिक कार्यक्रमा उन िकाठमाडौं आउन लागेका हुन् । उक्त कार्यक्रम युनिफाइ नेपालको आयोजनामा हुन लागेको हो ।

साधारण टिकटको १ हजारदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँ भन्दा बढी हुन सक्ने युनिफाई नेपालका रविन श्रेष्ठले जनाएका छन् । कार्यक्रमको लागि आउने सिंहले धेरै चर्चित गीत र फिल्म समेत खेलेका छन् ।


प्रतिक्रिया