प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले ओरालाे

अर्थ समाचार
काठमाडौ / प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ । नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ । १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट