प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालाे

NepalOne १ चैत २०७९ ११:१३
अर्थ समाचार

काठमाडाैं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया