समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

NepalOne
५ साउन २०८१ १७:५६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशक समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।


प्रतिक्रिया