बाराबाट ३९ लाखभन्दा बढीको मोवाइल पार्ट्स बरामद

NepalOne ३१ जेठ २०८२ १३:०५
अपराध

बारा । सशस्त्र प्रहरीले बाराबाट ३९ लाख रुपैयाँभन्दा बढीको मोवाइल पार्ट्स  बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट शनिबार ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न मोवाइलको पार्ट्स  बरामद गरेको जनाएको छ ।


प्रतिक्रिया