`

रास्वपामा पदाधिकारीको जिम्मेवारी हेरफेर, बुर्लाकोटी महामन्त्री

Nepal One HD ७ असार २०८२ ९:४७
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बसेको केन्द्रीय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाले आज पार्टीको तेस्रो स्थापना दिवस मनाउँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *