प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार

सबै