समाचार

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमलबहादुर शाह

NepalOne
२० पुष २०७९ १५:४४

काठमाडौं – नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन्। दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन् ।

शाह कैलाली निर्वाचन क्षेत्र नं २ को ९१० बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा हुथिए ।


प्रतिक्रिया