सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी

6 Shares

काठमाडौँ / सत्ता गठबन्धनको मन्त्रिपरिषदको बैठक सिंहदरबारमा चलिरहेको छ ।

बिहिबार सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बसेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

सम्बन्धित समाचार

सबै