प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

NepalOne २ चैत २०७९ ११:१५
अर्थ समाचार

काठमाडाैं । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।


प्रतिक्रिया