ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

NepalOne १० चैत २०७९ १०:२७
अर्थ समाचार

काठमाडौं / ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा छ । सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएपश्चात सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने इक्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरेर ३५ दिन भित्रमा आवेदन दिनु पर्ने हुन्छ । उक्त सेयरमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
 


प्रतिक्रिया